के बि महरा/ कैलालि
कैलालिको चुरेमा लगातार करिब १४ घण्टा देखि आकाशबाट लेदो मिश्रित पानी वर्षा भैरहेको छ।केही दिन एता नेपालको मौसममा फेरबदल हुनेक्रम जारी रहेकै बेला कैलालिको चुरेका विभिन्न स्थानहरुमा भने बिज्ञानलाई नै चुनौती दिनेगरी लेदो मिश्रित वर्षात भैइरहेको स्थानिय शिक्षक लक्ष्मिराज भट्टले बताउनु भएको हो।

अस्वभाविक रुपमा लेदो मिसिएको पानी लगातार बर्षात भैइरँहदा स्थानिय अचम्मित तथा हतोत्साहित बनेका छन्।प्रकृतिलाई नै चुनौतीदिने खालको घटना देखिएकाले यसलाई सामान्य रुपमा लिन नहुने स्थानिएको ठम्याई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah