काठमाडौँ। आजबाट शुरु हुने विश्वकपले अहिले सबैको ध्यान रसिया तर्फ मोडेको छ । विश्वका फुटबलप्रेमीहरु अहिले रसिया पुग्ने होडबाजीमा छन ।
https://youtu.be/euZitENTALI
भोलिबाट रसियामा हुने खेलमा रसियाको कान नसुन्ने सेतो बिरालोले विश्वकपको भविष्यवाणी गर्ने भएको छ । रसियाको राजधानी मस्कोको सेनपिटरर्वगको हर्मिटेज म्युजियममा रहेको उक्त बिरालोले यस पटकको फुटबलको भविष्यवाणी गर्ने छ।
यसैबीच भोलि हुने उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया भिड्दै छन्। उक्त खेल कसले जित्छ भनेर बिरालोले भविष्यवाणी गरिसकेको छ। कसको पक्षमा बिरालोले भविष्यवाणी गर्यो ? थाहा पाउन भिडियो हेर्नुस्।
https://youtu.be/euZitENTALI



