कप्तान तथा विश्वचर्चित स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेपछि उपाधी दाबेदार मानिएकाे अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा यसपटककाे खेलबाट डेब्यू टोली गरेकाे अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन्। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले राेकेका थिए ।

यसअघि पहिलो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। सर्जियो अग्युरोको गोलमा अाइसल्याण्डमाथि अर्जेन्टिनाले सुरुवाती अग्रता दिलाएको चार मिनेटमै अाइसल्याण्डले बराबरी गोल फर्काएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah