शालु गौतम  अहिलेकी चर्चित गायिका हुन् । केही गीतमा स्वर दिएकी शालु गौतम स्टेजमा पनि राम्रो प्रभाव पार्ने गायिकाको रुपमा साथै बेल्ली डान्सर भनेर पनि चिनिन्छिन् । घुम्नमा रुची राख्ने शालु गौतम सँग सवालनेपाल ले  गरेको मर्निङ टकः

बिहान कति बजे उठ्नुहुन्छ ?

उठ्ने टाईम काम अनुसार हुन्छ, बिहानै काम छ भने छिटो उठ्छु नत्र ८:३० मा मात्र उठ्छु।

उठेपछि के गर्नुहुन्छ ?

उठ्ने बित्तिकै एक गिलास तातो पानी पिउछु अनी ब्ल्याक कफी, अनी फ्रेश हुन्छु।

आज के गर्दै हुनुहुन्छ ?

नयाँ गीत लेख्दै छु।

खाना बनाउन आउछ कि आउदैन ?

आउछ नि किन नाउनु तर टेस्टी हैन हेल्थी खाना बनाउन आउछ।

फेसबुक कत्तिको चलाउनुहुन्छ ?

फेशबूक धेरै चलाईरख्या हुन्छु।

अहिलेसम्म कतिलाई ब्लक गर्नु भयो ?

कती लाई गरे याद नै छैन।

फुर्सदमा के गर्नुहुन्छ ?

घर बस्न मन पर्छ। त्यसैले घर नै बस्छु।

तपाईलाई मिठो लाग्ने कुरा के हो ?

मलाई हरियो भेजेटेबल्स हरु धेरै मन पर्छ अनी कफी चाँही धेरै।

सपना कत्तिको देख्नुहुन्छ ?

सपना कहिले काही देख्छु।

आज सबै भन्दा धेरै कस्लाई सम्झनु हुन्छ ?

आज मात्रा होइन म सधैं जसो मेरो एउटा प्रिय मान्छे हुनुहुन्छ उहालैइ नै धेरौ सम्झिरहेको हुन्छु। Image may contain: 1 person, standing

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah