काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १०८.४८ रुपैयाँ र बिक्री मूल्य १०९.०८ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंकका अनुसार एक युरोको खरिददर १२५.१२ रुपैयाँ र बिक्रीदर १२५.८१ रुपैयाँ तोकेको छ ।
एक युके पाउन्ड स्ट्रलिङको खरिददर १४३.३१ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ रहेको छ ।
अष्ट्रेलियन एक डलरको खरिददर ७९.८९ रुपैयाँ र बिक्रीदर ८०.३३ रुपैयाँ रहेको छ ।
क्यानेडियन एक डलरको खरिददर ८१.४३ रुपैयाँ र बिक्रीदर ८१.८८ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर २९.७९ रुपैयाँ र बिक्रीदर २९.९६ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.०१ रुपैयाँ र बिक्रीदर २७.१६ रुपैयाँ रहेको छ ।




