काठमाडौं, असार ९ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आज समूह जी का बेल्जियम र ट्युनिसियाबीचको खेल सकिएको छ ।

खेलअवधिभर ट्युनिसियामाथि हाबी देखिएको बेल्जियम ५–२ गोल अन्तरले विजयी भएको हो ।

खेलको ९० औं मिनेटमा गोल गर्दै मिचीले बेल्जियमलाई ५–१ को अवस्थामा पुर्याए तर त्यसको तीन मिनेटपछि ट्युनिसियाका खजरीले गोल गर्दै ५–२ पुर्याए तर त्यो जितका लागि प्रायप्त भएन ।

खेलको ५१ औं मिनेटमा बेल्जियमका इडेन हर्जाडले व्यक्तिगत दोस्रो गोल गर्दौ टीमलाई ४–१ को अवस्थामा पुर्याएका छन् ।

खेलमा पहिलो हाफको अतिरिक्त समयमा बेल्जियमका लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ३–१ को अग्रतामा पुर्याए ।

यसअघि खेल शुरु भएको छैटौं मिनेटमा पाएको पेनाल्टीलाई बेल्जियमका इडेन हर्जाडले गोल गर्दै टीललाई शुरुवाती अग्रता दिलाए थिए ।

त्यसपछि खेलको १६ औं मिनेटमा बेल्जियमका रोमेलो लुकाकुले गोल गर्दै टीमलाई २–० को अग्रता दिलाए ।

तर त्यसको दुई मिनेटपछि ट्युनिसियाका डाइलन ब्रोनले गोल गर्दै बेल्जियमसँगको दुरी २–१ ले छोट्याए ।

बेलुका ५(.४५ बजे मस्कोको स्पार्टक रङशालामा खेल शुरु भएको हो । पहिलो खेलमा ट्युनिसिया इंग्ल्याण्डसँग २–१ ले पराजित भएको थियो । यस्तै बेल्जियमले पानामालाई ३–० ले पराजित गरेको थियो ।

आज हार सँगै ट्युनिसिया विश्वकपबाट बाहिरिने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah