मस्को : पूर्वविजेता फ्रान्स र डेनमार्क विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको समूहगत चरणको अन्तिम खेलमा फ्रान्सलाई गोलरहित बराबरमिा रोक्दै डेनमार्कले अन्तिम १६ मा स्थान बनायो। अन्तिम खेल अघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेको फ्रान्स र विजेता र डेनमार्क समूह उपविजेता बने।

सन् १९९८ को विश्वकप विजेता फ्रान्स सात अंकका साथ समूह विजेता बन्यो। फ्रान्सले समूहगत चरणका तीन खेलमध्ये दुईमा जित र एक बराबरी खेल्यो।

यसैगरी उपविजेता बनेको डेनमार्कले तीन खेलमध्ये एक जित र एक बराबरी खेल्दै पाँच अंक जोड्यो। समूहगत चरणबाट बाहिरिएको पेरुले तीन खेलमा एकमा जित र दुईमा हार बेहोर्दै तीन अंक जोड्यो। यसैगरी एसियाली राष्ट्र अस्ट्रेलियाले एक बराबर र दुई खेलमा हार बेहोर्दै एक अंक मात्र जोड्न सक्यो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah