काठमाडौं । नेपाली बजारमा केही सातादेखि लगातार सुनचाँदीको मूल्य यथावत रहँदै आएकोमा आज भने सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज घटेर प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन प्रतितोला ५७ हजार ३
सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah