लुट २’ को ट्रेलर कुरेर बसिरहेकाहरुलाई खुसीको खबर! प्रतीक्षाको घडी शुन्यविन्दुमा आइपुगेको छ। बिहिबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म बन्न सुरु हुनुअगावै टिजर सार्वजनिक गरेको ‘लुट २’ को ट्रेलर निकै प्रतिक्षित बनेको थियो। झन् ‘ठमेल बजार’ गीतको चर्चाले फिल्मलाई झनै कुर्न लायक बनायो।

केही फिल्म यति धेरै प्रतीक्षामा पर्छन् कि, त्यस फिल्मसँग सम्बन्धित पोस्टर, टिजर, ट्रेलर, गीतको भिडियो सार्वजनिक हुँदा दर्शकलाई झन् छटपटी बढाउन सक्छ। फिल्ममा लुटका सबैजसो कलाकार दोहोरिएका छन्। सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्मबाट अभिनयको कमाल देखाइसकेका विपिन कार्की लुट २ का नयाँ पात्र हुन्। ठमेल बजारमा नाचेकी एलिसा राईले अभिनय पनि गरेकी छन्। लुटका निर्माता माधव वाग्ले नै सिक्वेलका निर्माता हुन् भने निश्चल बस्नेत निर्देशक हुन्। फिल्म फागुन १३ गते रिलिज हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah