भारतमा भएको एक बिहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । बिहेमा वरमाला लगाउने बेलामा दुलहीले भिनाजुलाई थप्पड लगाइदिइन् । त्यसपछि रिसाएका भिनाजुले आफ्नी पत्नीको गाला चड्काए ।

स्टेजमा दुलाहा–दुलहीले एकअर्कालाई वरमाला लगाउने तयारी गर्दा एकजनाले दुलाहालाई उचाले । त्यसले गर्दा दुलहीले वरमाला लगाइदिन अप्ठ्यारो भयो । अनि दुलहीका भिनाजुले उनलाई उचालेपछि उनले दुलाहालाई वरमाला लगाइन् ।
तर यो सब सकिनेबित्तिकै दुलहीले भिनाजुलाई चड्काइन् ।

सालीसँग थप्पड खाएपछि उक्त व्यक्तिले आफ्नी पत्नीलाई थप्पड हाने र स्टेजबाट ओर्लिए । दुलहीको यो हर्कत देखेर सबैजना छक्क परे । यो घटना कहाँ र कहिले भएको पुष्टि भएको छैन तर सामाजिक सञ्जालमा यसलाई खुबै शेयर गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah