एजेन्सी। समाजिक संजालमा यतिबेला एउटा भिडियो निकै भाइरल भइरहेको छ। जसमा एक नव विवाहित जोडी बाल बाल बाँचेका छन्। बुहुला बेलुहीले विवाहको खाश पललाई क्यामरामा कैद गर्न चाहन्थे। त्यसैले उनीहरु आफ्नो वेडिङ शुट गराइरहेका थिए। तर त्यसक्रममा जे भयो त्यसले दुवैको सासको गति तीव्र भयो।

भिडियोः

उक्त भिडियोलाई फ्रेडी हरनानडिज फोटोग्राफी र मिडियाले फेसबुकमा शेयर गरेका छन्। भिडियोमा छेयेन र लुकास दुवै पार्कमा बसेर कुरा गरिरहेका थिए। अचानक बेहुलाले रुखको हाँगो बाँचिएको आवाज सुन्छन्। आवाज आएतिर हेर्ने वित्तिकै दुवै जना भाग्छन् र दुर्घटना हुनबाट जोगिन्छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah