काठमाडौँः यो विश्वकपमा उत्कृष्ट सुरुवात गर्दै सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको बेल्जियमले तेस्रो स्थान पक्का गरेको छ । सेन्ट पिटसवर्ग स्टेडियममा शनिबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै बेल्जियमले तेस्रो स्थानसहित विश्वकपको सुखद अन्त्य गरेको हो ।

सेन्ट पिटस्वर्ग स्टेडियममा भएको खेलमभा बेल्जियमका लागि खेलको ८२ औँ मिनेटमा केभिन डे ब्रुनको पासमा एडिन हाजार्डले गोल गरेपछि बेल्जियमले तेस्रो स्थान पक्का गरेको हो ।

ब्रुन र हाजार्डको उत्कृष्ट तालमेलमा बेल्जिमयले जारी विश्वकपमा तेस्रो स्थान करिब पक्का गरेको हो । यसअघि खेलको चौथो मिनेटमा नाकेर चाड्लीको पासमा थोमस मुनिएरले गोल गर्दै अग्रता दिलाएका थिए ।

विश्वकपको सेमिफाइलनबाट बाहिरिएका यी दुई टोलीबीचको आजको खेललाई प्रतिष्ठाको लडाइँका रुपमा पनि हेरिएको थियो । यो लडाइँमा बाजी भने बेल्जियमले मारेको हो । यसअघि विश्वकपको समूह चरणको खेलमा बेल्जियमले इङ्ल्यान्डलाई १–० ले हराएको थियो ।

बेल्जियम सेमिफाइलनमा फ्रान्ससँग पराजित भएको थियो भने इङ्ल्यान्डलाई क्रोएसियाले हराउँदै उपाधि होडबाट बाहिर पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah