२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल फ्रान्सले सुररुवाती अग्रता लिएको छ ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् ।

फ्रान्स र क्रोएसिया दुवै ४-२-३-१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् । यस विश्वकपमा फ्रान्सले कुनै पनि म्याच अतिरिक्त समयमा लानुपरेन । क्रोएसियालले नकआउटका सबै खेल अतिरिक्त समयमा जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah