२१ औँ संस्करणको विश्वकप फुटबलको फाइनलमा क्रोएसियाले थप एक गोल फर्काएको छ । खेलको ६९ औँ मिनेटमा म्यान्जुकिकले किपरले गरेको गल्तीको फाईदा उठाउँदै एक गोल थपेका हुन् । फ्रान्सका एम्वापेले खेलको ६५ औँ मिनेटमा गोल टोलीको लागि चौथो गोल गरेका थिए ।

यस अघि खेलको दोस्रो हाफको ५९ औँ मिनेटमा पोग्वाले उत्कृष्ट गोल गर्दै ३-१ गोलको अग्रता लिन सफल भएको थियो । खेलको ३७ औँ मिनेटमा ग्रिजमयानले पेनाल्टी मार्फत गोल गर्दै २९१ खेलमा अग्रता लिएको थियो । खेलको २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले एक गोल फर्काएका थियो ।

फ्रान्सले १८ औँ मिनेटमा अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा चलिरहेको खेलमा फ्रान्सले पाएको फ्री किकको मा क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेका हुन् ।दुवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेका छन् । फ्रान्स र क्रोएसिया दुवै ४९२९३९१ को फर्मेसनमा मैदानमा उत्रेकाछन् । फ्रान्सले तेस्रो र र क्रोएसियाले पहिलो पटक विश्वकपको उपाधि भिडन्त गर्दैछन् ।

यस विश्वकपमा फ्रान्सले कुनै पनि म्याच अतिरिक्त समयमा लानुपरेन । क्रोएसियालले नकआउटका सबै खेल अतिरिक्त समयमा जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah