जापानमा हालै अयुमो कोबुकी नाम गरेकी एकजना नर्सलाई आफ्ना बिरामीहरूलाई बिष दिएर हत्या गरेको शंकामा पक्राउ गरिएको छ । सन् २०१६ मा टोकियोबाट ३२ किलोमिटर पर ओगुची अस्पतालमा काम गर्दा एकजना महिलालाई ड्रिपमा एन्टीसेप्टिक सोलुसनको इन्जेक्सन लगाएर हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कोबुकीले आफ्नो अपराध कबुल गरेकी छिन् ।

उनले विरामीलाई विष दिनुको कारण आफ्नो शिफ्टमा कसैको मृत्यु नहोस् भनेर अरुलाई अत्याउन विष दिने गरेको भन्ने अविश्वसनीय कारण बताएकी छिन् । प्रहरीे अनुसन्धान गर्दै जाँदा यतिमात्र नभई अन्य बिरामीहरूलाई पनि यसरी नै विष दिँदै आएको कुरा खुलेको हो । यस्ता घटनाभन्दा पहिले केही विचित्रका घटना भएका थिए ।

कहिले नर्संहरूको कपडा च्यातिने त कहिले पेय पदार्थमा केही मिसाएको भेटिने । त्यसैकारण ती नर्सको मानसिक अवस्था ठीक नभएको हुन सक्ने आशंका पनि गरिएको छ । तर, सो अस्पतालमा भने उनलाई एकदमै राम्रो कर्मचारी मानिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah