काठमाडौं – पोर्चुगलको फूटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले ग्रीसमा साथीहरूसँग छुट्टी बिताएका छन् । यसैबीचमा उनी एउटा होटेलको सेवाबाट प्रभावित भएर स्टाफहरूलाई लगभग २६ लाख रुपैयाँ टिप दिएका छन् ।

बेलायती पत्रिका द सनका अनुसार, रोनाल्डोले आफू बसेको होटेलमा खाना खाएपछि इटली जानुअघि होटेल स्टाफलाई टिपका रूपमा त्यति ठूलो रकम दिएका हुन् । टिपमा २६ लाख पाउँदा होटेल स्टाफ दङदास भए ।

रोनाल्डो इटलीको क्लब युभेन्टससँग सम्झौतापछि चीन घुम्न गएका थिए । त्यसपछि उनी छुट्टी बिताउन ग्रीस पुगे ।

रोनाल्डोले युभेन्टसमा खेल्नका लागि लगभग २८ अर्ब रुपैयाँ पाउने भएका छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah