पुर्वान्चल भेट्रान फुटबल प्रतियोगिता २०७३झापा मा आजको क्वाटर फाइनल खेलका म्यान अफ द म्याच कृष्ण श्रेष्ठ (दमक लखनपुर भेट्रान)भएका छन । 
बिराटचौक भेट्रानलाइ २-१गोल अन्तरले पराजित गर्दै दमक लखनपुर भेट्रान टोलि झापाको लखनपुरमा जारी पुर्वान्चल भेट्रान फुटबल प्रतियोगिता २०७३को सेमिफाइनलमा प्रवेश गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय