काठमाडौं, ४ असोज । ललितपुरको सानेपामा रेडियन्ट रिडर्स एकेडेमीमा बम भेटिएको छ । स्कूलको गेटमा प्रेसर कुकर बम भेटिएको प्रहरीले जनाएको छ । बम डिस्पोज गर्न सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको प्रहरी प्रभाग सानेपाले जनाएको छ ।

सानेपा आसपासमा गाडी र सर्वसाधरणलाई प्रवेशमा रोक लगाइएको छ ।

बम राखिएको ठाउँमा एउटा पर्चा पनि भेटिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्दै तथा योङ्ग कम्यूनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नाम गरेको पर्चा भेटिएको प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले जानकारी दिए ।

यो समूहले शुल्क वृद्धि फिर्ता लिनु पर्ने, कम आय भएकाको छोराछोरीलाई निशुल्क पठनपाठनको व्यवस्था गर्नुपर्ने लगायत ११ बुँदे माग राखेको छ ।

केही समय अघि यही समूहले सीतापाइलामा रहेको एक निजी विद्यालयको बस जलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah