एजेन्सी । मानिस आ–आफ्नै स्वाभाव र व्यवहारका हुन्छन् । फरक–फरक मान्छेमा छुट्टै गुण र शैली हुन्छ । हिन्दु धर्म र परम्परा अनुसार मानिसको शरिरको बनावटबाट मानिसलाई बुझ्ने गरिन्छ ।
मानिसमा भएका विभिन्न अंगमा आकार र बनावटले मानिसको स्वाभाव पत्ता लगाउने चलन रहिआएको छ ।
त्यसैगरि मानिसको खुट्टाको औलाले मानिसको स्वाभाव पत्ता लगाउने विश्वास गरिन्छ । मानिसको खुट्टाको औँला कस्तो छ त्यसअनुसार मानिस कस्तो छ पत्ता लाग्छ ।
हेर्नुस् मानिसको औलाको आकार अनुसार मानिसको स्वभाव यस्तो हुन्छ ।
माथि दिइएको चित्रबाट आफ्नो स्वाभाव पत्ता लगाउन सकिन्छ ।
नम्बर एकः तपाइको स्वाभाव घमण्डी खालको हुने छ। एक नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः घमण्डी हुन्छन ।
नम्बर दुइः तपाइको स्वाभाव परिश्रमी र मेहनति खालको हुने छ। दुइ नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः परिश्रमी हुन्छन् ।
नम्बर तीनः तपाइको स्वाभाव युनिक अर्थात अद्वित्तिय खालको हुने छ। तीन नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः युनिक हुन्छन् ।
नम्बर चारः तपाइको स्वाभाव शान्त अर्थात शान्तमय खालको हुने छ। यस्तो खुटाले शान्तिको प्रतिक जनाउँदछ। चार नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः शान्त हुन्छन् ।
नम्बर पाँचः तपाइको स्वाभाव जागरिलो अर्थात अल्छी नहुने खालको हुने छ। पाँच नम्बरको जस्तो खुट्टा हुनेहरू प्रायः जागरिला र नथाक्ने खालका हुन्छन् ।



