काठमाडौँ–नेपाल र नेदरल्याण्डबीचको एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट जारी छ ।८.५ ओभरको समाप्तिले नेदरल्याण्डले २ विकेट गुमाएको छ ।नेदरल्याण्डविरुद्ध पहिलो विकेट सोमपाल कामीले लिएकोमा दोस्रो विकेट पारस खड्काले लिएका छन् । अहिले नेदरल्याण्ड २ विकेटको क्षतिमा ५० रन बनाएर खेलिरहेको छ ।




