काठमाडौं – आफ्नो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सविरुद्ध तेस्रो विकेट हात पारेको छ ।

सन्दीप लामिछानेले तेह्रौं ओभरमा विकेट हात पारेका हुन् । उनले स्टेफन माइब्रुहलाई बोल्ड गरे ।

यसअघि कप्तान पारस खड्काले आफ्नो स्पेलको पहिलो ओभरमै विकेट हात पारेका थिए । उनले बिन कूपरलाई एलबीडब्यल्यू धरापमा पारेका हुन् ।

यस्तै सोमपाल कामीले डानियल जेम्स टेर ब्राकलाई बोल्ड गरे ।

यो समाचार तयार पार्दासम्म १२ ओभर ३ बलमा नेदरल्यान्ड्सले ३ विकेट गुमाएर ५८ रन जोडेको छ ।

घरेलु टोलीले टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah