विश्व फुटबलको शक्ति राष्ट्रमध्येको एक अर्जेन्टिनाको यू-२० टोलीलाई फिफा बरियतामा धेरै तल रहेको भारतले हराएको छ।

स्पेनमा जारी कोटिफ कप अन्तर्गत आइतबार राति भएको खेलमा भारतीय टिमले ६ पटकको यू-२० विश्वविजेता अर्जेन्टिनालाई २-१ ले हराएको हो।

खेलको चार मिनेटमा भारतले पहिलो गोल गरेको थियो। दबाबमा रहेको अर्जेन्टिनाले पहिलो हाफमा गोल फर्काउन सकेन।

दोस्रो हाफको ५४ औं मिनेटमा फरवार्ड जाधवले रातो कार्ड पाएपछि भारतीय टोली १० खेलाडीमा सीमित भएको थियो।

तर पनि भारतले अर्जेन्टिनालाई दबाबमा राख्यो। ६८ औं मिनेटमा भारतका अनवर अलीले फ्री किकमार्फत् अर्को गोल थपे।

त्यसको चार मिनेटपछि अर्जेन्टिनाले एक गोल त फर्कायो तर त्यसपछि पनि भारतीय टोलीले खेलाडीले नियन्त्रणमा राखे। र ऐतिहासिक जीत निकाल्न सफल भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah