सामाचार केही पुरानो भएपनि एक्लोपन महसुस गर्दै आएका युवालाई लक्ष्य गरेर चीनको गुआङ्गडोङ प्राप्तको ह्युआन सहरमा भाडामा प्रेमिकाको सेवा सुरु गरिएको छ।
‘स्रोतका अनुसार ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन्। पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन्। द सनकाअनुसार भाडामा प्रेमिका बनाउनका लागि सुरुमा कम्तीमा २० मिनेटको शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

२० मिनेटका लागि १ आरएमबी बराबर ९१७ रुपैयाँ नेपाली को हाराहारीमा शुल्क लाग्ने बताईएको छ। यसरी लिइएका प्रेमिकासँग उक्त सपिङ कम्प्लेक्सभित्र घुमफिर गर्न, वार्तालाप गर्न सकिन्छ तर, उनीहरुको अनुमतिविना छुन पाइँदैन नियममा उल्लेख गरिएको छ।

यदि तपाईलाई सपिङ कम्प्लेक्सबाहिर लैजान मन लागेको छ भने तपाईकि भाडामा लिइएकी प्रेमिका राजी गराउनु सक्नु पर्छ । चीनमा महिलाको तुलनामा पुरुषको जनसंख्या बढी भएका कारण कैयौँ युवाले विवाहका लागि युवती पाउन सकेका छैनन्।

यस्तोमा एक्लोपन महसुस गर्ने युवालाई ध्यानमा राख्दै योसेवा सुरु गरिएको मलको दाबी रहेको छ।एजेन्सि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah