काठमाडौं । सनी लियोनी बलिउडकी हट अभिनेत्री हुन् । पोर्न फिल्मबाट बलिउडमा स्टार बनेकी सनी लियोनीलाई मेहनती अभिनेत्रीको रुपमा पनि लिने गरेको पाइन्छ । त्यस्तै आज हामी तिनै सनी लियोनीबारे केही तथ्यहरु तल प्रस्तुत गर्दैछौं ।

सनी लियोनीको वास्तविक नाम करनजीत कौर वोहरा हो । बलिउडमा आउनुअघि सनी पोर्नको संसारमा व्यस्त थिइन् । सनीको पहिला रंगीन दुनियाँमा आउने कुनै इच्छा थिएन । उनले नर्सिङ पनि पढेकी थिइन् ।

बताइएअनुसार सनी बच्चामा हक्की खुब खेल्थिन् । उनी केटाहरुसँग हक्की खेल्न मन पराउँथिन् । १५ वर्षको उमेरमै सनीले नोकरी सुरु गरेकी थिइन् । उनले जर्मन बेकरीमा पहिलो नोकरी गरिन् ।

प्लेब्याई इंटरप्राइजेजका भाइस प्रेसिडेन्ट अफ मार्केटिङ म्याट एरिक्सनसँग सनीको अफेयर थियो । सनी फिल्ममा दोस्रो पुरुषसँग काम गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।

केही रिपोर्ट्समा यस्तो पनि भनिएको छ कि सनी लियोनीले ११ वर्षको उमेरमा किस गरेकी थिइन् भने १६ वर्षकै उमेरमा बास्केटबल खेलाडीसँग सेक्स गरेकी थिइन् ।

सनी डेनियल वेबरलाई भेट्न जाँदा जानीजानी अबेर पुगेकी थिइन् । किनकी, उनी डेनियलसँग निकै प्रभावित थिइनन् । यद्यपी वेबरले उनको होटलको कोठामा गुलाफ पठाए । जसको दुई वर्षपछि उनीहरुको विवाह भयो ।

‘बिग बोस ५’मा आउनुअघि सनीलाई निकै कम मान्छेले चिन्थे । उक्त शोपछि मानिसहरुले उनलाई पोर्नस्टारको रुपमा चिने । र, बिस्तारै उनी लोकप्रिय भइन् ।

सनी लियोनीले अभिनेत्रीको रुपमा लगभग ३५ अश्लील फिल्म र २५ फिल्म निर्देशन गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah