तनहु , ४ असोज । तनहुँमा दुईवटा बस एक आपसमा ठोक्किदा २४ जना यात्रु घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२०९ बस र विपरीत दिशामा गुडिरहेको ना ५ ख ७१६९ नम्बरको बस अपराह्न ४ बजे व्यास नगरपालिका–८ कन्टारमा एकापसमा ठोक्किँदा २४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाइएको र अन्यको दमौलीस्थित रत्नहरि अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah