नर्वेका फिशरिज मिनिस्टर पेर सेन्डबर्ग, ५८, ले २८ वर्षीया प्रेमिकासँग डेटिङ जाँदा मन्त्रीपद गुमाउनु परेको छ ।सेन्डबर्ग पूर्व मिस इरानसमेत रहेकी प्रेमिका बहारिह लेटनेस ९२८० सँग जुलाईमा छुट्टी मनाउन इरान गएका थिए । त्यतिबेला उनले सुरक्षा प्रोटोकलको उल्लंघन गरेको भन्दै निकै विवाद भएको थियो ।

खबरका अनुसार सेन्डबर्गले छुट्टीबारे प्रधानमन्त्री कार्यालयमा पनि सूचना नदिएको बताइएको छ ।सेन्डबर्गले छुट्टीमा जाँदा आफ्नो वर्कफोन पनि आफूसँगै लिएर गएको स्विकार गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah