लसएञ्जलस । हलिउड पप गायक जस्टिन बिबरकी प्रेमिका तथा मोडेल हेली बाल्डविनले आफ्नै रगत प्रयोग भएको फेस क्रिम प्रयोग गर्ने गरेको बताएकी छन् ।

‘फिमेलफस्ट डटको डट यूके’ नामक वेबसाइटका अनुसार २० वर्षीया मोडेल बाल्डविनले एक छाला विशेषज्ञसँग भेटिन् ।

उनले बाल्डविनको बायाँ हातबाट रगत निकाले अनि त्यसमा अन्य पदार्थ मिलाएर एउटा विशेष मेसिनद्वारा फिल्टर गरे । बाल्डविनले भनिन्, ‘म उनै छाला विशेषज्ञले दिएको लोसन प्रयोग गर्छु, जसमा मेरो आफ्नै रगत प्रयोग हुन्छ ।’ उनी आफ्नो छालाको विशेष ख्याल गर्छिन् ।

उनले प्रेमी जस्टिनसँग इन्गेजमेन्ट गरेकी छन् । हेलीले सामाजिक सञ्जालमा जस्टिनलाई किस खाइरहेको फोटो पोस्ट गरेर यसको पुष्टि गरेकी छन् । फोटो पोस्टमा उनले लेखेकी छन्, ‘जीवन बिताउन भगवानले मलाई जस्टिनजस्तो राम्रो पार्टनर दिएकोमा धेरै खुसी छु ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah