काठमाडौँ, ४ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकामा कार्यरत ओभरसियर बुद्धिराज गुरुङलाई रु ४५ हजार घुषसहित पक्राउ गरेको छ ।

घर निर्माण सम्पन्न प्रमाणपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिँदालिँदै उनलाई नगरपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

आयोगले नेपाल विद्युत प्राधिकरण हेटौंडा शाखामा कार्यरत धनबहादुर बिकलाई रु ३२ हजार घुससहित पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–२०, हटिया चिसापानीमा कपास उद्योग सञ्चालन गर्न १५ केभिए क्षमताको विद्युत लाइन जडान गर्ने प्रयोजनका लागि बिकले सेवाग्राहीसँग रु ३२ हजार घुस लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah