आश्विन ४, २०७३-

बिगत ८ वर्षदेखि बहराइनमा कार्यरत इन्दिरा क्षेत्री बहराइनको चर्चित पत्रिका बहराइन कन्फिडेन्सियलले आयोजना गरेको व्युटिफूल वुमन अफ बहराइनको टप १० मा पुग्न सफल भएकी छिन् ।

 

पर्वतमा जन्मेकी इन्दिरा बहराइनको नेपाली समाज तथा अन्तराष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार पनि हुन् । बहराइनमा कार्यरत विभिन्न देशका सुन्दरीहरुले भाग लिएको यस प्रतिस्पर्धामा आफूले नेपालीहरु विदेशमा काम गर्ने मात्र हैन अवसर पाएमा अन्य क्रियाकलाप र प्रतिभामा पनि कम छैनन् भनेर प्रमाणित गर्न भाग लिएको उनले बताईन् ।

उनलाई जिताउन फेसबुकमा लाइक गर्नुुपर्छ । यसै सेप्टेम्बर ३० सम्म लाइक गर्ने समय रहेको छ । ‘मलाई जिताउन सबैले सहयोग गर्नुहोला ।’ उनले भनिन् । यो लिंकमा गएपछि उनलाई भोट गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah