एजेन्सी । बलिउडका किङ्ग शाहरुख खानसंग काम गरिसकेकी हिरोइन कृति सेनन अहिले ग्ल्यामरको दुनियामा लागेकी छिन् ।

उनले अहिले मशहूर फोटोग्राफर डब्बू रतनानीको २०१७ को लागि बनाइने क्यालेण्डरका लागि हट फोटो सुट गरेकी छिन् । तर, त्यही क्यालेण्डरको लन्चिङ पार्टीमा उनलाई हट हुने नाममा हैरानी भएको छ ।

पार्टीमा उनले फेशन डिजाइनर बबिता मलकानीको व्हाइट स्ट्रैपलेस जम्पसूट लगाएकी थिइन् । जसले उनलाई हट बनाएको थियो ।

तर, उनलाई सोही ड्रेसले पार्टीमा परिसान बनाएको छ । ड्रेसको एक हिस्सा पार्टीमा प्रवेश हुने वित्तिकै निस्केको थियो । उनलाई ड्रेस सम्हाल्नै मुस्किल भएको थियो । स्टैपलेस हुने कारणले पटक पटक लुगा मिलाइरहेको आकृति क्यामरामा कैद भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah