काठमाडौं, भदौ १४ । मलेसिया जारी एसिया कप छनोट खेल अन्तर्गत नेपाललाई युएईले दिएको २५५ रनको लक्ष्य पछयाइएरहेको छ । नेपालको चौथो विकेट पनि गएको छ । अर्धशतक बनाएका सुभाष खकुरेल आउट भएका हुन ।

यसअघि नेपालका कप्तान परास खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सागर पुन आउट भइसकेका छन् ।

अहिले नेपालका दीपेन्द्रसिंह ऐरी र अारिफ शेख क्रिजमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah