हास्य कलाकार मनोज गजुरेल आफ्नो वेबसाईटमा लेख्छन ।

दुलाहाको नाम : उत्तम सञ्जेल
दुलाहाको काम : शिक्षा सेवा
(जम्मा रु. १०० /– मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता । नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहेका )

दुलहीको नाम : कला अधिकारी
दुलहीको काम : बिरामीको सेवा
(जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।)

विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर
जन्ती संख्या : जम्मा १० जनामात्र
(मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।)
विवाहको समय : ५ मिनेट)
भोज : एक किलो लड्डु (स्पोन्सर्ड बाई मह जोडी)

विवाहका बिशेषता :
–परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको ।

–दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी ।

–दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार ब्यक्त गर्दै दाईजोको बिकृतिलाई ब्यवहारबाटै बिरोध गर्ने ।

विवाहमा भएको खर्च यस प्रकार रहेका छ ।

सिन्दुर – रु. २५ /– मात्र
पोते – रु. ७५ /– मात्र
माला (२)– रु. २००/– मात्र
जम्मा खर्च– जाबो रु. ३००/– मात्र

साभर-gajurel.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah