अहिले नेपाली चल्चित्र क्षेत्रका निर्देशक हुन राजु गिरी। निर्देशक राजु गिरी अहिले का सिपालु निर्देशक मानिन्छन। यि निर्देशकले बिन्दास ४ को लागि नयाँ अनुहार को खोजी भाईरहेको सवालनेपाल लाई जानकारी दिएका छन। बिन्दास ३ भने पोहोर को साल मा माघ २२ गते बाट हल मा लागि सकेको थियो भने बिन्दास ४ भने यही माघ २२ गते बाट सुटिङ सुरु हुने जनएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय