एजेन्सी । तपाई ऋण नपाएर दिक्क हुनुहुन्छ रु यदि त्यस्तो हो भने अब तपाईका लागी खुशीको खबर छ । चीनको एउटा यस्तो कम्पनी अहिले चर्चामा छ जसले दुनियामै नौलो धरौटीको व्यवस्था गरेको छ ।

आवास कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदि अनेक खालका कर्जाहरुबाट ऋण लिने दिने चलनहरु भन्दा चीनको जीदैबो नामको यो कम्पनीले ग्राहकलाई अनलाइन मार्फत कर्जा प्रदान गर्ने गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । जहाँबाट ऋण लिनका लागी न लाइन बस्नुपर्छ न कुनै झन्जट नै गर्नुपर्छ ।

मात्र आफ्नो निर्वस्त्र तस्वीर धितो राख्न दिने शर्तको पालता गरेमा चिनियाहरुले आफ्नो माग पूरा गर्दै आएको समाचारमा उल्लेख छ ।

यदि यसो गरिसकेर लिएको ऋण निश्चित समयमा चुक्ता गर्न नसकेमा कम्पनीले निकै कडा कदम चाल्ने समाचारमा उल्लेख छ । समाचार स्रोतहरुका अनुसार ऋण समयमा चुक्ता नगरेको खण्डमा कर्जा लिने महिलाको नग्न तस्वीर उनीहरुका परिवार तथा आफन्तका बीच भाइरल गराइदिने हुँदा पनि ऋणीहरुले समयमा नै ऋण चुक्ता गर्ने गरेको बताइन्छ ।

साथै कम्पनीले कर्जा लिएर नतिर्ने महिलाको नग्न तस्वीर र पहिचानको पूर्ण विवरण सहित सोसल साइटमा सार्वजनिक गरिदिने नियम नै बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah