ढाका, साफ च्याम्पियनशीपको जारी खेलमा नेपाली फुटबल टोलीले आयोजक बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालका लागि बिमल घर्तीमगर र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।

आजको जीतसँगै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित राखेको छ ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित अनिवार्य थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah