विश्वमा प्रविधिले यति धेरै फड्को मारेको छ की कहिँले काँही विज्ञानका कुरा हेर्दा पत्यार नै गर्न अप्ठारो हुने गर्दछ ।
प्रविधिकै कुरा गर्दा एउटा यस्तो घर बनाइएको छ जसलाई एक स्थानबाट अर्को स्थानमा कुनै हलचल विना नै सार्न सकिन्छ ।
करिब तीन तले घरलाई धेरै चक्का भएको गाडिले सजिलै संग एक स्थानबाट अर्को स्थानमा लग्न सकिन्छ ।
यो भिडियो हेरौं :



