पछिल्लो समय सामाजिक संजालमा एक बालकको तस्बिर निकै भाइरल भएको छ । यी बालकका आफन्तले संसारकै कालो बच्चा भएको दाबी गरेपछि फेसबुक सहित अन्य सोशल मिडियामा निकै चर्चामा आएका छन्।
संसारकै कालो भनिएका यी बालक अन्य कतैको नभई दक्षिण अफ्रीकामा जन्मिएका हुन्। विश्वको सबैभन्दा कालो रंगको बच्चा घोषणा गरिएपछि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन समेत सफल भएका छन् ।
यी बालकको रंगको आधारले त्यहाको सरकारले विश्वको ८ औं आश्चर्यजनक कुराको संज्ञा दिएको छ। तस्बिरमा देखाए जस्तै संसारकै कालो मात्र नभई सानो समेत रहेका यी बालक एक हातमा अटाउन सक्छन् । झट्ट हेर्दा जनावरको बच्चा जस्तो देखिने यी बालक अन्य कसैको नभई मान्छेकै सन्तान हुन्।



