नेपाली चलचित्र उद्योगका युवा निर्देशक राजु गिरी नायिकाहरूलाई ग्ल्यामरस देखाउन सिपालु मानिन्छन्। निर्देशक गिरी, नायिका र स्क्यान्डल एक-अर्काका परिपूरकजस्तै भएका छन्। कामले भन्दा पनि नायिका विवादले निर्देशक गिरी समय-समयमा चर्चामा आइरहेका छन्। ‘बिन्दास’ मा नायिका सुष्मा कार्कीलाई नङ्ग्याएर सफलताको स्वाद चाखेका निर्देशक गिरी नायिका कार्कीसँगको विवादका कारण चर्चामा थिए। बेला बखत विवाद मै आएर भये पनि बिन्दास ४ सुटिङ यही माघ २२ गते सुरु गर्दैछन। अग्रिम शुभकामना उनको नयाँ सिनेमा लाई सवालनेपाल को तर्फ बाट।

हिजो आज के मा ब्यस्त?
म दिलवाले को काम सकेर बिन्दास ४ को लोकेसेन हेर्न नेपालगन्ज आकोछु, माघ  २२ गते बाट सुटिङ सुरु हुँदै छ।
नायिकाहरूलाई नङ्ग्याउन त खप्पिसहुनुहुन्छ नि?
कथाअनुसार नायिकालाई प्रस्तुत गर्ने हो। मैले बनाएका कतिपय चलचित्रको कथा यौनसँग सम्बन्धित भएकाले यिकाहरूलाई कथाअनुरूप नै उतारेको हो, त्यसलाई अन्यथा बुझ्नु हुँदैन।
कथाले मागेर होइन, निर्देशकले मागेर चाहिँ नायिका नाङ्गिन्छन् भनिन्छ नि?
निर्देशकले त कथाअनुसार चलचित्र बनाउने हो। निर्देशकको चाहनाअनुसार चलचित्र बन्ने हो भने त म पूरै नङ्ग्याएर नीलो चलचित्र नै बनाउने थिए होला नि।
निर्देशक गिरीले नायिकालाई नङ्ग्याए चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने कुरा बुझेको धेरैको आरोप छ नि?
यसमा कुनै सत्यता छैन्। नायिकालाई नङ्ग्याए मात्र चलचित्रको व्यापार राम्रो हुने होइन। सर्वप्रथम त कथा राम्रो हुनुपर्छ। समाजमा घटेका घटनाहरूलाई चलचित्रमा समेटन सक्नुपर्छ।
तपाईंले निर्देशन गरेका चलचित्र घरपरिवारका सदस्य एकसाथ बसेर हेर्न नसकिने खालका छन् होइन?
कथानै राम्रो हुनुपर्छ,घर परिवार सँग हेर्न नमिल्ने भए बिन्दास-४ सम्म पुग्दैन थियो होल।
तपाईंले समात्नु भएको ‘ट्रेन्ड’ दिगो होइन भनिन्छ नि?
राम्रो भये दिगो हुन्छ, यदी फिल्म मा लगनी गरेको पैसा उठिसकेपछी हित हो र अर्को कुर दिगो हुने र नहुने दर्शक को हातको कुरा  हो।
मन नपर्ने सेलिब्रेटी ?
मान नपर्ने कोही छैन।
बिहान उठ्दा राम्री युवतीमा परिवर्तन हुनुभएछ भने ?
केटा खोज्दै हिद्थे होला।
तपाईंको नराम्रो बानी ?
रिसाउने बानी।
चलचित्रबाहेक अरू पेसा ?
अरु केही छैन।
पहिलो सेक्स अनुभव ?
सेक्स को आनुभव नै छैन।
चुम्बनमा मज्जा कि सेक्समा ?
थाहा भएन सुन्थे सेक्स को भनेर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah