फिल्म ‘दंगल’ मा गीता फोगाटको भुमिका गरेकी फातिमा सना शेख यो समय निकै चर्चामा छिन् । फातिमाको अभिनयको निकै तारीफ पनि गरिएको छ । फिल्म ‘दंगल’ मा उनले आफ्नो नयाँ लुक देखाएकी नै छिन् ।

फातिमाको केस निकै लामो थियो । फिल्मको लागि उनले आफ्नो परिवर्तन गरेकी थिइन् । फातिमाले तीनबर्षदेखि मुम्वईमा एक्टिंगमा पाइला टेक्नको लागि स्ट्रगल गरिरहेकी थिइन् ।

तर, उनलाई मौका मिलेको थिएन । उनको भनाई छ ‘मलाई यकीन नै थिएन ‘दंगल’ मा अभिनय गर्ने मौका मिल्छ ।’ एजेन्सीको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah