विश्वकै सबैभन्दा खतरनाक जासुसी गर्ने संस्था कुन होला ? यो सदैव सबैको चासोको विषय बन्ने गरेको छ । धेरै नेपालीले नेपालको राजनितिक क्षेत्रमा प्रत्यक्ष सम्बन्ध राख्ने भारतिय गुप्तचर संस्था “र” लाई मुख्य जासुस संस्था समेत ठान्ने गरेको पाइन्छ तर त्यो सत्य हैन् ।
एका तर्फ हरेक राष्ट्रको सरकारले आफ्ना सम्पूर्ण सुचनाको सुरक्षाको लागी ठुलो मात्रामा खर्च गरिरहेको हुन्छ भने अर्कोतर्फ अरुको सुचनाको चासो समेत उत्तिकै राखिरहेको हुन्छ ।
सुचनाको माध्यमबाट संसार हल्लाउने जासुसी संस्थाहरुमा अमेरिका समेत पछाडी छ । चिन लगायतका विश्वका शक्तिशाली मुलुकसंग समेत जासुसी गर्ने संयन्त्र भने कमजोर रहेछ । त्यसोभए विश्वकै सबैभन्दा शक्तिशाली जासुस को होला त ? भिडियोमा हेर्नुहोस ………
https://youtu.be/DmtCxzFbe4Y



