दक्षिण अफ्रिका । एक जना २५ वर्षीय पुरुष २ जना अधबैंशे महिलाहरूद्धारा बलात्कृत भएका छन् । बन्दुक देखाएर २ जना अधवैशे महिलाले उनलाई बलात्कार गरेका थिए ।

सडकमा यात्रा गरिरहेका बेला २ जना महिलाले सिट मागेको र पछि बन्दुक देखाइ आफूलाई नियन्त्रणमा लिएको बयान ती पुरुषले प्रहरीलाई दिएका छन् । नियन्त्रणमा लिए लगत्तै लठ्याउने पदार्थ पिउन लगाइ आफूलाई बलात्कार गरेको बताएका छन् ।

बलात्कार गरिसकेपछि महिलाले उनलाई सुनसान सडक छेउमा छोडिदिएका थिए ।यो घटना दक्षिण अफ्रिकामा घटेको थियो । नाम नखुलाइएका बलात्कृत पुरुषको अवस्था गभ्भीर रहेको समाचार माध्यमले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah