चर्चित अमेरिकी नायीका भेनेसा हडगन्सले आफ्नो चलचित्र प्रमोशन गर्ने गजबको तरिका निकालेकी छिन्, उनको प्रदर्शनउन्मुख चलचित्र ‘स्प्रिङ ब्रेकर’को प्रमोशनका लागि भेनेसाले ब्रामै पैसा राखेर तस्विर खिचाएकी हुन्। उनको यो उटपट्याङ तरिकामा साथ दिएकी चलचित्र अर्की नायीका तथा गायीका सेलिना गोमेजले। त्यस्तै अर्को उट्पट्याङ तस्विरमा गोमेजले भेनेसाको ‘बम’मा हात राखेकी छिन्।

त्यस्तै अर्को तस्विरमा उनिहरुलाई अन्य दुइ नायिका एस्ले बेनसन र राचेल कोरिनले ब्रामा साथ दिएका छन्। चलचित्र स्प्रिङ ब्रेकर चार कलेज पढ्ने छात्राको कथामा आधारित छ, उनिहरुले रमाइलको लागि एउटा रेष्टुरेन्ट लुट्छन र जेलमा पुग्छन्। त्यसपछि उनिहरुको जीवनमा आएका उतारचढावको विषयमा चलचित्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah