काठमाडौँ । आइसीसी विश्व टी–२० क्रिकेट एसिया छनोट समूह बी अन्र्तगत दोस्रो खेलमा नेपाल मलेसियासँग ८ विकेटले विजयी भएको छ।

घरेलु टोली मलेसियाले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले १२ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । क्वालिफायरमा नेपालका लागि कप्तान पारस खड्काले नटआउट ५२ रन बनाए। उनले ३६ बलमा ५२ रन बनाएका हुन्।

त्यस्तै ज्ञानेन्द्र मल्लले १४ बलमा (रनआउट) २७ रन बनाए। उनले १३ औँ आभरको चौँथो बलमा छक्का प्रहार गर्दै नेपाललाई विजय बनाएका हुन्।

त्यस्तै ओपनर अनिल शाहले १ रन र अर्का ओपनर विनोद भण्डारीले १२ रन जोडे । मलेसियाका सायद अजिज र पभवदिप सिंहले १(१ विकेट लिए।

पहिले ब्याटिङ गरेको मलेसियालाई सस्तैमा समेट्न नेपालका स्टार स्पीनर सन्दीप लामिछोले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन दिएर ५ विकेट लिएका हुन्। यस्तै सोमपाल कामीले पनि ३ विकेट लिए । उनले ३।३ ओभर १६ रन दिएर ३ विकेट लिएका हुन् । यस्तै कप्तान पारस खड्काले पनि एक विकेट लिए। एक विकेट भने रनआउटका रुपमा नेपाले प्राप्त गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah