काठमाडौं । टाउको काटिएको कति समयसम्म बाँच्न सक्छ जनावर ? मुस्किलले ४–५ मिनेट ? तर अचम्म । एउटा कुखुरो एक हप्तासम्म ज्यूँदै रह्यो।

थाइल्याण्डको रचाबुरीमा भेटिएको उक्त कुखुरोको एक घटनामा टाउको काटिएपछि कुखुराको एक डाक्टरले उपचार गरे ।

कुखुरो टाउको काटिए पनि हप्ता दिनसम्म स्वस्थ्य रहेको बताइएको थियो । सो कुखुरालाई बौद्ध भिक्षुले अपनाएका थिए । उक्त कुखुरालाई सिरिन्जबाट खानपिनको व्यवस्था मिलाइएको थियो । तर एक हप्तापछि भने सो कुखुरा मरेको थियो ।

सो समय माथि रहेको तस्विर सामाजिक संजालमा भाइरल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah