धोबी खोला युवा समाज ले यही माघ १५ गते तमाङ सोनाम ल्होसार सस्कृतिक कार्यक्रम पिपल डाँडा भक्तपुर मा हुने भएको छ। उक्त कार्यक्रम का सल्हाकार भने दिल कुमार तमाङ (वाले) हुनुहुन्छ। उक्त कार्यक्रम मा नायिका सुभेच्छा थापा, प्रानीशा सिलवाल, सुस्मिता ढकाल, बादल लामा आदी कलाकार को पनि उपस्थीती रहने छ।




