जर्मनीमा पाइपबाट घरघरमा ग्यास मात्र होइन, बियर पनि पु¥याउने गरिन्छ ।

जर्मनीको सिको गरेर अन्य केही देशले पनि आफ्ना नगरिकलाई यस्तो सुझाव दिएका छन् ।

जमनीमा बियर निकै लोकप्रिय पेय मानिन्छ । वर्षमा एकपटक त्यहाँ विशाल बियर फेस्टिभलसमेत हुने गर्छ, जसमा भाग लिन संसारभरिबाट मानिस जर्मनी पुग्ने गर्छन् ।

जर्मनहरुको यस्तो बियरमोहलाई ध्यानमा राखेर घरघरमा बियर पु¥याउने सुविधा दिइएको हो ।

‘बियरको तलतल लागेपिच्छे बार अथवा पब जान जर्मनहरुलाई साध्य भएन । त्यसपछि त्यहाँ पाइपबाट बियर पु¥याउने काम सुरु भयो,’ समाचारमा भनिएको छ ।

समाचारमा उल्लेख भएअनुसार सुरुमा रुसी नागरिक आन्द्रेय एरेमिव नाम गरेका एक युवकले पसलबाट घरसम्म व्यक्तिगत पाइपलाइन बिछ्याएका थिए । यसबाट प्रेरित भएर जर्मनीमा मन गर्ने सबैका लागि बियर पाइपलाइन बिछ्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah