काठमाडौं । विश्वमा धेरै चिज अनौठा र आश्चर्य लाग्दा हुन्छन्। हामी यहाँ विश्वकौ यस्तो घरको चर्चा गर्दैछौ तपाई उक्त घरमा प्रवेश गरेपछि ८ घण्टापछि मात्रै बाहिर आउन सक्नुहुन्छः
मानिस मनोरञ्जनका लागि संसारको हरेक कुनामा जाने गर्दछन् । यो आश्चर्य लाग्दो घरपनि यसको उदाहरण हो । यो घरमा प्रवेश गर्दा साच्चै मानिसले डर महसुस गर्दछन् । यसैकारण यस घरलाई विश्वकौ सबै भन्दा डरलाग्दो घर मानिन्छ । यो घरमा गएका मानिसहरु एकदमै डराउछन् र बाहिर आउन आत्तिन्छन् ।
यो घरमा प्रवेश गर्ने मानिसकौ कपाल काटिन्छ र उनीहरुको अनुहारलाई पिजडामा कैद गरिन्छ । र घाँटीमा सर्पलाई बैरिन्छ । उक्त ठाउँमा मानिसलाई घाँटीमा सांगलौमा बाधिन्छ । यस्तै ठाउँमा रमाउन २४००० भन्दा बढी मानिसले आफ्नो नाम लिस्टमा टिपाएका छन् ।



