काठमाडौं, ६ असोज । रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजनाले गति लिएको छ । भारतबाट नेपालमा पेट्रलियम पदार्थ ल्याउने उक्त परयोजनाको विस्तृत अध्ययन सम्पन्न भएपछि अब पाइपलाइन निर्माण हुनेमा नेपाली अधिकारी ढुक्क देखिएका आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७१ साउनमा नेपाल भ्रमणका बेला पाइपलाइन बनाइदिने प्रतिबद्धता गरेपछि अघिल्लो भदौमा निर्माण सम्झौता भएको थियो । संविधान जारी भएपछि मधेसको विषयलाई लिएर भारतको नाकाबन्दीपछि करिब एक वर्ष अन्योलमा परेको थियो ।

नाकाबन्दी खुलेपछि साउनमा दुई देशका अधिकारीबीच छलफल भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) का प्राविधिकले विस्तृत अध्ययन सकेर निर्माण चरणमा जुट्न लागेका हुन् । पाइपलाइन विस्तृत सर्भे सम्पन्न भएकाले अब परियोजना निर्माण सुरु हुने निगमका निमित्त नायब कार्यकारी निर्देशक सशील भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah