दशैं तिहार जस्ता विभिन्न चाडपर्वहरुमा नजिकिदै गर्दा नेपालमा विशेष गरी साथी भाईहरुसँग तास खेल्ने र रमाइलो गर्ने प्रचलन छ । कतिपयले भने यसलाई नै आफ्नो दैनिकी ठान्छन् र कहिले काँही घर खेत नै बेच्नुपर्ने अवस्था आउने गर्छ । तर तपाई हामीले खेल्ने तासको उत्पति हामीले सोचे जसरी रमाइलोको लागि भएको होइन । यसको निकै रोचक तथा गम्भीर इतिहास छन् । यो तासको प्रचलन धेरै वर्ष अगाडि चिनबाट सुरु भएको हो ।

तास कागज अथवा प्लाष्टिकले बनेको खेल्ने चक्की हो। तासका हुकम, पान, चीड र इँट गरेर चारवटा रंग हुन्छन्। प्रत्येक रंगहरूमा एक्कादेखि तेह्र पत्ती हुन्छन् तथा गुलाम, मिसी, बादशाह आदिका चित्रसमेत हुन्छन्। खास गरेर विभिन्न खेल खेलिने कागतका बाउन्नवटा पत्ती वा चक्कीलाई तास भनिन्छ। खेल्न सजिलो होस् भनेर तासको आकार हत्केला जत्रो बनाइएको हुन्छ। तासलाई विभिन्न प्रयोगमा ल्याएको देखिन्छ। कसैले त तासबाट ज्योतिषी गरेको देखिन्छ। यसलाई जुआडीहरूले जुआ खेल्नको लागी प्रयोग गरेको पनि देखिन्छ। कतिपय जादुगरहरूले जादुको खेल देखाउनको लागी पनि तासको प्रयोग गर्दछन्। तासको प्रत्यक पत्तिको बाहिर पट्टीको भाग उस्तै उस्तै हुन्छ। खेलाडीहरूले फूल अथवा बुट्टा भएको भाग आफुले मात्र देख्ने गरेर समातेका हुन्छन्।

हेर्नुहोस् तासको इतिहास यसरी सुरु भयो संसारमा तास खेल्न…..

https://youtu.be/3kw3aBF37lk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah