उत्तम रिजाल,झापा÷ मोरङ्गको उर्लाबारी फुट्बल क्लब लाई एक शुन्यले पराजित गर्दै दमक ट्रेनिङ्ग सेन्टर झापाको धरमपुरमा जारी दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बलको फाइनल प्रबेश गरेको छ ।

झापाको शिवसताक्षी १ धरमपुर स्थित फुलबारी खेल मैदानमा भैरहेको सो प्रतियोगिताको आज सम्पन्न खेलमा विजयी टिमका लागि जर्सी नम्बर १४ का सुन्दर कार्कीले गोल गरेका थिए ।

उनले पहिलो हाफको ८ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि एक शुन्यले पछि परेको उर्लाबारीले उत्कृष्ट खेल प्रदर्शन गरेपनि आँफूले पाएका दर्जन बढी अबसर खेर फालेको थियो । अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएपनि अन्तिम समय सम्मको उसले गोल गर्न नसक्दा पराजय भोग्नु पर्यो । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ७ का प्रविन राई घोषित भए । उनले नगर २ हजार र ट्रफी हात पारे । भोलि फाइनल प्रबेशका लागि जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड र जलथल फुट्बल क्लब आमने सामने हुनेछन् । खेल दिउँसो तीन बजेबाट शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah